
संखुवासभा तमु समाज सेवा समिति काठमाडौं
Sankhuwasabha Tamu Samaj Sewa Samiti Kathmandu
१९ चैत २०८१ बुधबार | 02 Apr 2025 Wed
हामी नेपालको ५९औ आदिवासी जनजातिहरु मध्ये एक हो । जुन अन्नपूर्ण र माछापुछ्रे पर्वत श्रृंखलाको आसपासमा बस्दछ। गुरुङ नाम तिब्बती शब्द 'ग्रोंग ' बाट आएको हो जसको अर्थ किसानहरू हुन्। हामी आफूलाई 'तमु' भन्दछौ। जसको अर्थ तिब्बती भाषामा घोडसवार भनेर भुझिन्छ।