अनिल रिल्लि घले लाई उपचार खर्च सहयोग सतान्तरण

संखुवा-सभा जिल्ला, चिचिला गाउंपालिका ५ बाक्सीता स्थायी घर भई हाल जडबुटी निवासी देबेन्द्र घले र दिलमाया गुरुड.को छोरा अनिल घले केही समय अघि ११ हजार भोल्टको विद्युत करेन्टमा परी गम्भीर घाइते भएकोमा हाल सुनधारा स्थित न्यूरो अस्पालमा सघन उपचार भई रहेको हुदा उपचार बिधि महँगो भएकोले समाजमा बिरामी र परिवारजान मार्फत उपचार खर्च सहयोगको अनुरोध पत्र प्राप्त भए पश्चात बिरामीको इस्थिती अनुसार अनुमानित उपचार खर्च धेरै हुने देखिएकोले उपचारमा केही भएपनि सहयोग हुन् सक्ने देखिएको हुदा तमु समाजको समनायामा सबैलाई आफ्नो इच्छाको सहयोग अपिल गरि केहि हप्ता आर्थिक सहयोग संकलन कार्यक्रम राखिएकोमा बिरामीको सहयोगको लागी तमु समाज र शुभ चिन्तकहरु मार्फत केहि रकम संकलन भएकोमा संकलित सहयोग रकम रु १,० ८, ६०५ /- ( एक  लाख आठ हजार छ सय र पाच रुपैया मात्र ) आज मिति २०७७ /०४/१७ गत्ते काठमाडौँ निउरो हस्पिटल सुन्धारामा पुगी रकम हस्तान्तरण गरियो।  हाल बिरामीको उपचारमा धेरै सुधार देखिएता पनि थप लामो समय हस्पिटलमा रहनु पर्ने कारण थप खर्चिलो हुने देखिएको छ। जसले गर्दा यदि यहाहरु जो कोहि यस  आयोजनामा सहयोग गर्नको लागी छुट्नु भएको भए पनि बिरामीको परिवारलाई सम्पर्क गरि ब्क्तिगत रुपमा पनि सहयोग गर्न सकिने स्थिति रहेको जानकारी गर्दछ। 

सहयोग रकम हस्तान्तरण कार्यकर्ममा समाजका अध्यक्ष रस्मि गुरुङ, बरिस्ठ उपध्यक्ष बाबुराम गुरुङ,  उपध्यक्ष  प्रभु राम गुरुङ , सदस्य आशिस गुरुङ , मकर धोज गुरुङ साथमा परिवारजन मार्फत दिलमाया गुरुङ , चन्द्र बहादुर घले , उसा गुरुङ लगायत घरको सदस्यहरु रहेको थियो। बिरामीको पूर्ण स्वस्थ लाभको कामना सहित सहयोग गर्नु हुने सहयोगी मनहरुको नामावली विवरण र सहयोग रकम क्रमस तल रहेको जानकारीका साथ यहाहरुको सहयोगी मन पर्ती संखुवा सभा तमु समाज सेवा समिति हार्दिक आभार ब्यक्त गर्दै बिरामी अनिल रिल्लि घले भाइको पूर्ण स्वस्थ लाभको कामना गर्दछ। 

(१) संखुवासभा तमु समाज सेवा समिति काठमाडौँका मूल समीती र आमा समुह मार्फत रु १०,००० 

(२)  सदस्य मिनु बम्जन ( गुरुङ ) रु १,००० 

(३) सचिब भिम गुरुङ रु ५,००० 

(४) सल्लाकार जय सिता गुरुङ रु ५,००० 

(५) सदस्य मकर धोज गुरुङ रु १,०००

(६) सदस्य आशिस गुरुङ रु १,००० 

(७) महासचिब डम्बर सिंह गुरुङ रु २,००० 

(८) सल्लाकार मनी, कुशुम गुरुङ रु १,००० 

(९) सदस्य टिका गुरुङ रु २,००० 

(१०) शुभ चिन्तक लाक्पा (LP. ) शेर्पा रु १०,५०० 

(११) अविन गुरुङ रु १,५०० 

(१२) कोष अध्यक्ष दुर्गीमय गुरुङ  रु १,००० 

(१३) अध्यक्ष रश्मि गुरुङ रु १,००० 

(१४) अध्यक्ष  आमा समूह पंख गुरुङ रु १,१०० 

(१५) उपध्यक्ष आमा समूह मिरा गुरुङ रु १,००० 

(१५) सदस्य राज कुमार गुरुङ रु १,००० 

(१६) निबर्तमान कोष अध्यक्ष लिला बहादुर गुरुङ / शीला गुरुङ (माच्छे गाउ ) रु ३,००० 

(१७) सदस्य आमा समुह अनिता गुरुङ रु १,००० 

(१८) दिल कुमारी गुरुङ (चिचिला) रु १,००० 

(१९) बाबुराम / मीरा गुरुङ रु १,५०० 

(२०) पूर्व कार्य समिति सदस्य गणेश कुमार गुरुङ (धुम्बाराही -४ ) रु ५०० 

(२१) मनिता घले (कपन) रु ५०० 

(२२) शन्त कुमार गुरुङ (कपन) रु ५,००० 

(२३) काठमाडौँ उपत्यका गुम्बाका निबर्तमान अध्यक्ष युबराज गुरुङ / निबर्तमान अध्यक्ष तारा कुमारी गुरुङ रु १,००० 

(२४) दुर्गा गुरुङ (कपन) रु ५०० 

(२५) भोलामान गुरुङ (कपन) रु १,००० 

(२६) सदस्य आमा समूह  कृष्ण कुमारी गुरुङ रु १,००० 

(२७) पूर्व कोष ध्यक्ष दिल कुमारी गुरुङ (रानीबारी ) रु २,००० 

(२८) हरिमाया / देबी गुरुङ (रानीबारी) रु १,००० 

(२९) डम्बर / रुकु गुरुङ ( बालाजु ) रु १,५०० 

(३०) पूर्व अध्यक्ष आमा समुह  पदम कुमारी गुरुङ ( काभ्रेस्थली ) रु १,५०० 

(३१) कुबिर गुरुङ ( काभ्रेस्थली) रु ७०० 

(३२) सन्त / शित गुरुङ ( काभ्रेस्थली ) रु ५०० 

(३३) तारामान / मिना गुरुङ (काभ्रेस्थली) रु ५०० 

(३४) पवित्रा गुरुङ ( कपन) रु १,१०० 

(३५) सबिता घले (कपन) रु १,००० 

(३६) काठमाडौँ उपत्यका गुम्बाका निबर्तमान कोषध्यक्ष दुर्गा बहादुर घले रु १,००० 

(३७) बिष्णु घले + रिता गुरुङ (सितल पाटी) रु १,५०० 

(३८) शंजिब गुरुङ ( चंगा थली ) रु २,००० 

(३९) उपध्यक्ष प्रभु राम गुरुङ रु १,००० 

(४०) सल्लाकार मोतीलाल गुरुङ रु १,००० 

(४१) दल बहादुर गुरुङ (सुकेधारा) रु १,००० 

(४२) आमा समूह सदस्य टिका गुरुङ (कपन) रु १,००० 

(४३) सदस्य मिना गुरुङ (कपन) रु १,००० 

(४४) आमा समूह सचिब कमला गुरुङ (कपन) रु १,००० 

(४५) सबिता घले (कपन) रु १,००० 

(४६) आमा समूह सदस्य चन्द्र कुमारी गुरुङ (कपन) रु १,००० 

(४७) देबीभक्त गुरुङ (सुकेधारा) रु ५००

(४८) इशोर कुमार गुरुङ ( मादी ) रु ५००

(४९) सुर्य कुमार गुरुङ (मादी) रु ५०० 

(५०) सदस्य टिका गुरुङ ( भंगाल ) रु ५०० 

(५१) डाक बहादुर गुरुङ (मनडिकाटार) रु ७०० 

(५२) फुलमती गुरुङ (गंगबु ) रु ५०० 

(५३) कृस्णमाया गुरुङ ( इलाम ) रु ५०० 

(५४) निता गुरुङ  (सुन्दर बस्ति कपन ) रु १,००० 

(५५) सल्लाकार जितमान गुरुङ (कपन) रु ५०० 

(५६) सनम गुरुङ (मंसिमा / हंगकंग ) रु २,००० 

(५७) नानी माया गुरुङ (सुकेधारा) रु ५०० 

(५८) सखिला गुरुङ / लिला गुरुङ (कपन ) रु १,००० 

(५९) सस्थापक अध्यक्ष टिकाराम गुरुङ (बानेशोर) रु ५०० 

(६०) गोपाल + आमा समूह कोष ध्यक्ष सावित्रा गुरुङ रु ५०० 

(६१) पदम कुमारी गुरुङ ( चिचिला - १ ) रु १,००० 

(६२) ठगेन्द्र गुरुङ ( चिचिला , पोखरीगाउ - १ ) रु २,००० 

(६३) कुमार गुरुङ ( मनोहारा ) रु १,५०० 

(६४) श्रीराम गुरुङ ( लाजिम्पाट ) रु ५,००० 

(६५) हिमा गुरुङ ( लाजिम्पाट ) रु ५,००० 

(६६) देवी माया गुरुङ (जोतिनगर ) रु १००५ 

पछिल्लो थप सहयोग रकम पश्चात जम्मा रु १,० ८, ६०५ ( एक  लाख आठ हजार छ सय र पाच रुपैया मात्र )।  सहयोगी मनहरु प्रती समाज हार्दीक आभार ब्यक्त गर्दछ।  
संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ