संखुवासभा पर्यटकीय स्थल

संखुवासभा वाहिय तथा आन्तरिक पर्यटनको क्षेत्रमा धेरै माथी जान सकिने आधार रहेको छ । यहा धेरै किसिमको पर्यटकीय क्षेत्रहरु छन्, पर्यटकलाई आकर्षण गर्न सक्ने बस्तुहरु छन्। त्यस क्षेत्रहरु र अवस्था अनुसारको बिकाशले साथ दिन थालेको छ।  जसमा कर्मस.................................... 

(१) मत्स्यपोखरी र मकालु हिरक पार्क। 

(२) अरुण हाइड्रो पावर । 

(३)  मकालु हिमाल। 

(४) सयौ प्रजातिको जडी बुट्टी उत्पादन।  

(५) चौरी फर्म। 

(६) मांग्सिमा गुरुङ बस्तीमा ताक्मारु धान।  

(७) संखुवा र सभाको रैथाने असला माछा । 

(८) कोशी ल्हासा राजमार्ग ।  

(९)  साहषिक, धार्मिक, सांस्कृतिक र सामाजिक पर्यटकीय स्थलहरुमा विकास। 

थप सफलताको लागी सबैको दिगो आधारलाई  फाइदा प्राप्तिको लागी जुट्ने हो।

(१) कोशी टापू  हिले बसन्तपुरको यात्रा पश्चात पदयात्रीहरूको लागी गुफा हुदै सभापोखरी, उतार तर्फ मकालुको आधार सम्म र पूर्व तर्फ कुम्भकर्ण हिमालको आधार सम्म नेपाल ग्रेट वाल निर्माण गर्ने l  

(२) अरुण, सभा, हेवा, लंखुवा खोला तथा नदीहरुले बनाएको ठुलो ठुलो फाटहरुलाई एग्रो टुरिजमको रुपमा बिकाश गर्ने l 

(३) जातीय कला र सस्कृतिलाई जगेर्ना गर्ने l

(४) हरेक गाउ बस्ती र समुदायहरुलाई फाइदा हुने दिगो आधारहरुको तर्जुमा गर्ने l  

(५) शिक्षाको लागी शहर पसे पनि आया आम्दानीको श्रोत पहाडलाई बनाउने l

संखुवासभा जिल्ला पर्यटनको उच्च सम्भावना बोकेको ठाउँ रहेकोले थप लगानीको वातावरणका साथ सबैले जुट्न सक्दा दिगो आधार हुनेछ। जसले आजको पुस्तालाई बाच्ने आधार तयार हुने गर्दछ भने भोलिको पिडिले राम्रो आय आम्दानी गर्ने आधार तयार हुने गर्दछ। त्यस्तो गर्न सके के संखुवासभा साचिकै युरोप भन्दा टप बन्न सक्दैन ? चिन्तन मनन गरौ र दिगो आधारको बिकाश गरौ।