
संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले २४औ बार्षिक साधारणसभा समाजको अध्यक्ष श्री दुर्गीमाया गुरुङ ज्युको अध्यक्षतामा साथै केन्द्रीय तमु ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषदको अध्यक्ष श्री धनमान गुरुङ ज्युको प्रमुख आतिथ्यमा धुम्बाराही स्थित लोर्ड पार्टीभेन्युमा भब्यरुपमा बिभिन्न सम्मानित व्यक्तिहरु समाजको अग्रज ज्युहरु साथै आजीवन सदस्य ज्युहरु लगायतका धेरै संखुवासभाली तमु समुदायको बाहुल्य उपस्थितिमा कार्यक्रम सपन्न भएको छ र उक्त कार्यक्रममा लिएको फोटोहरु, भविष्यमा कहिँ न कहिँ बाट हेर्दा हाम्रो मनस्पटलमा हामि आफैलाई अलि भिन्नै किसिमको अनुभूति दिलाउने छ र सम्झनामा सधै यो क्षणहरु रहने छ भन्ने उद्देश्यले यो संस्थाको पेजमा संरक्षण गरियो |
सबैलाई धन्यबाद छ, उपस्थिति जनाई दिनु भयो तपाईहरुलाई फेरी पनि धेरैधेरै धन्यवाद साथै शुभकामाना छ |