ल्होसार कार्यक्रम फोटोहरु २०८०

संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले यस (२०८०) बर्षको मुप्री ल्हो (गरुड बर्ग) ल्होसार पर्व बिशाल जनसहभागिताको बीच धुम्बाराही चोकमा अवस्थित लोर्ड पार्टी भेन्यु पार्टी प्यालेसमा भब्य र सभ्य ढंगले सास्कृतिक चाड मनायौ | जसमा सबै संखुवासभालीहरुको बिशेष उपस्थिति हर्सोल्लासमय तरिकाले हाम्रो राष्ट्रीय पर्व तमू ल्होसार मनायौ |

यो बिशेष कार्यक्रमको फोटोहरुले भविष्यमा पक्कै सबैको निम्ति सम्झनामा रहनेछ संसारको जुन सुकै कुना तपाई पुग्नु भए पनि तपाईहामीले आफ्नो फोटोहरु हेर्न सकिनेछ जसले त्यस बेला केहि न केहि यादहरु झल्काउने छ भन्ने आशा लिएर यो फोटो अपलोड गरेको छु |

 

         " सम्पूर्णमा धेरैधेरै धन्यबाद साथै आशीमला" छ्यजालो  -  संस्थाको महासचिब