ल्होसार कार्यक्रम फोटोहरु २०८२ (त-ल्हो घोडा वर्ग)

संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले यस (२०८२)को त-ल्हो (घोडा वर्ग) ल्होसार पर्व बिशाल जनसहभागिताको साथमा सुकेधारा स्थित कार्की पार्टी प्यालेसमा  भब्य र सभ्य ढंगले सास्कृतिक चाड श्री बलभद्र गुरुङ ज्युको प्रमुख अतिथिमा मनायौ | जसमा सबै संखुवासभालीहरुको बिशेष उपस्थिति हर्सोल्लासमय तरिकाले हाम्रो राष्ट्रीय पर्व तमू ल्होसार मनायौ |

यो बिशेष कार्यक्रमको फोटोहरुले भविष्यमा पक्कै सबैको निम्ति सम्झनामा रहनेछ संसारको जुन सुकै कुनामा तपाईहरु रहनु भए पनि तपाईहामीले आफ्नो फोटोहरु हेर्न सकिनेछ, जसले त्यसबेला केहि न केहि यादहरु झल्काउने छ भन्ने आशा लिएर यो फोटो अपलोड गरेको छु |

 

         " सम्पूर्णमा धेरैधेरै धन्यबाद साथै आशीमला" छ्यजालो  -  संस्थाको महासचिब भिम गुरुङ