तिल राज गुरुङ लाई सहयोग रकम हस्तान्तारण

संखुवा-सभा जिल्ला, मकालु गाउंपालिका वार्ड ५ मंसिमा गाउ स्थायी घर भई गएको ६ महिना देखि काठमाडौँ भक्तपुर क्यान्सर हस्पिटलमा देब्रे खुट्टामा भएको क्यान्सर उपचारको क्रममा रहेका बर्ष १४ का बालक तिल राज गुरुङको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको कारण उपचारको लागी लाग्ने लागत खर्च थेग्न गारो भएको हुदा केहि भए पनि सहयोग पाईएलाकी भनि सबैलाई अनुरोध गरेकोमा संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ लाई पनी निबेदन दिएकोमा सस्थाले दिनु मिल्ने सानो सहयोगका साथ थोरै थोरै भए पनि हामी समुदाय सबै मिलेर सहयोग गर्ने जमर्को गरेका छौ। तिल राज गुरुङको सिघ्र स्वस्थ लाभको कामनाका साथ सहयोगी सम्पूर्ण समाज सेबी, मनको धनि महानुभाबहरुमा यहाहरुको अमुल्य सहयोगको लागी हार्दिक धन्यवाद व्यक्त गर्दछ।

संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ

साथै प्राप्त सहयोग रकम विवरण क्रमस………….

संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ रु ५०००

(१) प्रभु राम गुरुङ ( बनेशोर ) रु १०००

(२) जय सीता गुरुङ ( नाखिपोट) रु ५०००

(३) हिमा गुरुङ ( लाजिम्पाट ) रु १०००

(४) सुर्य गुरुङ ( नारायणथान ) रु ५०० 

(५) युबराज + तारा गुरुङ ( कपन ) रु १०००

(६) याम बहादुर + गिता गुुरुङ  (कपन बलुवखानी) रू १०००

(७) पंखा गुरुङ ( बसुन्धरा ) रु ११००

(८) मकर धोज + गीता गुरुङ ( इमाडोल ) रु १०००

(९) गंगा गुरुङ (कपन ) रु ५००

(१०) बिनोद कुमार राई भोजपुर ( हाल यु के ) रु ५०००

(११) आशिस गुरुङ ( बसुन्धरा ) रु १०००