Date 2077-02-10 Saturday 23-05-2020 संखुवासभा जिल्ला खादबारी नगरपालिका लेलुवा स्थाई घर भई लामो समय देखि कपन काठमाडौँ मा बस्दै आउनु भएका श्री कर्ण घले ज्यु संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँको स्थापना काल भन्दा अगाडी देखि समाज पर्ती दुख शुखको साहारा बन्दै र काठमाडौँमा तमु समाजको स्थापना पश्चात धेरै पटक कार्य समितिमा रहेर र हाल समाजको सल्लाकार साथै बिगत लामो समय देखि समाजको मुख पत्र अरुण सुसेलीको संयोजक भएर निरन्तर कामगरी आइरहनु भएको यहाहरु धेरैलाई थाहै छ। समाज पर्ती उहाको योगदान अतुलनिय छ। तर आज हाम्रो त्यति ठुलो सहयोगी दाता ( धरोहर ) समय, परिस्थिति र रोगको कारण अप्ठेरो परिस्थितिमा हुनु हुन्छ। गएको बैशाख २५ गते खराब स्वस्थ्यको कारण टिचिंग हस्पिटल महाराजगंजमा भर्ना भई हाल उपचार क्रममा हुनुहुन्छ। पछिल्लो रिपोर्ट अनुसार उहाको दुबै मिर्गौलाले राम्रो काम नगर्ने देखिएकोले पटक पटक ड्यैल्लसीस गर्नु पर्ने भएकोमा उहाको हालको अबस्थालाई हेर्दा आर्थिक रुपमा असहज हुने देखिएकोले उहाले समाज (सस्था ) र शुभ चिन्तकहरुसंग केहि सकेको सहयोगको अनुरोध गर्नु भए पश्चात बसेको समाजको बैठकले उहाको समाज पर्तीको लामो योगदानलाई मध्य नजरका साथ सहयोग गर्ने र सबै शुभ चिन्तकहरुलाई सहयोगको अपिल समाजले गरि दिने निर्णय पश्चात सहयोगी दाताहरुको नाम र सहयोग रकम एस प्रकार रहेको छ। यहाहरुको सहयोगको लागि समाज धन्यवाद ब्यक्त गर्दछ।
संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ र सहयोगी दाताहरु मार्फत
उपचार खर्च सहयोग रकम र नामाली बिबरण क्रमस….
(१) संखुवा सभा तमु समाज सेवा समिति काठमाडौँ रु १५०००/-
(२) संखुवा सभा तमु समाज सेवा समितिका आमा समूह रु १००००/-
(४ ) सस्थाको वर्तमान अध्यक्ष रश्मि गुरुङ रु २०००/-
(५ ) उप ध्यक्ष प्रभु राम गुरुङ रु १०००/-
(६ ) महासचीब डम्बर सिह गुरुङ रु ४०००/-
(७ ) सचिब भिम गुरुङ रु ७०००/-
(८) कोष ध्यक्ष दुर्गीमय गुरुङ रु ५०००/-
(८ ) सदस्य मिनु बम्जन गुरुङ रु २०००/-
(९) मकर धोज गुरुङ रु २०००/-
(१०) आशिस गुरुङ रु १५००/-
(११) गोबिन गुरुङ रु १५००/-
(१२) पवन गुरुङ रु ५०५/-
(१३) राज कुमार गुरुङ रु ४००० /-
(१४) गंगा गुरुङ रु १०००/-
(१५) बाबुराम गुरुङ रु २०००/-
(१६) टिका गुरुङ (आनम्नगर ) रु २०००/-
आमा समुहको कार्य समितिहरु
(१) अध्यक्ष पम्फा गुरुङ रु १०००/-
(२) उप ध्यक्ष मिरा गुरुङ रु ५००/-
(३) सचिब कमला गुरुङ रु १०००/-
(४) कोष ध्यक्ष सावित्रा गुरुङ (गोपाल गुरुङ ) रु १०००/-
(५) रोमी गुरुङ रु १०००/-
(६) बिमला गुरुङ रु १०००/-
(७) कृष्ण कुमारी गुरुङ (रातोपुल) रु १५००/-
सल्लाकार ज्युहरु मार्फत
(१) सस्थापक अध्यक्ष टिका राम गुरुङ रु ५०००/-
(२) जय सित गुरुङ ज्यु रु ५०००/-
(३) बलभद्र गुरुङ रु ५०००/-
(४) लोकप्रसाद गुरुङ रु ५०००/-
(५) मनरुपा गुरुङ रु २०००/-
(६) युबराज आमा (बनेशोर ) रु १००५/-
(७) नैना शिंह घले रु २०००/-
(८) पदम कुमारी गुरुङ रु १०००/-
(९) दिल कुमारी गुरुङ (रानीबारी ) रु २२००/-
(१०) चक्र गुरुङ रु १०००/-
(११) डीना गुरुङ रु १५०० /-
(१२) राजन गुरुङ रु १०००/-
(१३) कुबिर गुरुङ (तार्केशोर ) रु ११००/-
(१४) राजेन्द्र कोरंगी गुरुङ (पासिकोट) रु २०००/-
(१५) सन्जिब गुरुङ (रानीबन ) रु १०००/-
(१६) सन्त कुमार गुरुङ रु १०,००५/-
(१७) राजेन्द्र घले रु ५,००५/-
(१८) लिला बहादुर / सिलु गुरुङ (यु एस ए ) रु ५,५००/-
(१९) मनिराज गुरुङ रु १,०००/-
(२०) युबराज / तारा गुरुङ रु २,०००/-
(२१) महाबिर गुरुङ रु २,०००/-
(२२) हरि माया गुरुङ रु १,०००/-
(२३) धन बहादुर गुरुङ (बनेसोर ) रु १,०००/-
(२४) मनिता घले (नुनढाकी ) रु २,०००/-
(२५) मिना मेहरमान गुरुङ रु १,५००/-
(२६) चन्द्र कुमारी गुरुङ रु १,०००/-
(२७) अनिता गुरुङ रु १,००० /-
(२८) भुवन गुरुङ (फ्रान्स ) रु ६,०६०/-
(२९) सबिता घले एकता बस्ति रु २,०००/-
(३०) जितमान गुरुङ रु २,००० /-
(३१) टिका गुरुङ (कपन) रु १,००० /-
(३२) बिनेश गुरुङ ( चिचिला -१ ) रु १,०००/-
(३३) दिल कुमारी गुरुङ ( चिचिला - १ ) रु १,०००/-
नोट : जम्मा रु १,४९,३८०/-
कर्ण घले ज्युलाई अमेरिका बाट सहयोग प्राप्त
राहात सहयोगी दाताहरुको नाम र रकम बिबरण
(१) अनु गुरुङ (अमेरिका) रु १२,०००
(२) बिष्णु दाहाल (अमेरिका ) रु ६,०००
(३) गणेश निरौला (अमेरिका) रु ६,०००
(४) तोरण गुरुङ ( अमेरिका ) रु ६,०००
(५) भावाना थापा रु ३,६००
(६) मोतिलाल गुरुङ ( परिवार अमेरिका बाट ) रु १२,२४०
(७) जित + चिजा गुरुङ ( अमेरिका ) रु १९,२००
(८) शर्मिला खड्का ( अमेरिका ) रु ३,६००
(९) भजन गुरुङ ( अमेरिका ) रु १२,६००
जम्मा रु ८१,२४०
कर्ण घले ज्युलाई राहात होंग कोङ्ग बाट सहयोग प्राप्त
सम्पूर्ण गुरुङ समाज संखुवासभा हङकङका सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौ, गुरुङ समाज संखुवासभा हङकङको अगुवाइमा सन्चालन भएको सङ्खुवासभा तमु समाज सेवा समिति काठमाडौंका सल्लाहकार एवम समाजको मुखपत्र अरुण सुसेलिका सम्पादक सङ्खुवासभा जिल्ला खादबारी नगरपलिका लेलुवा स्थायी घर भई हाल काठमाडौं निवासी श्री कर्ण घलेको दुबै मृगौलाले काम गर्न छाडेको र हाल Teaching Hospital Kathmandu मा उपचार भाईरहेकोले उहाँको उपचारको लागि सहयोग रकमको फाईनल अपडेट सहित जम्मा रकम निम्नानुसर रहेको जानकारी गराउदछौ । साथै उहाको पुर्ण स्वास्थय लाभको शुभकामना पनि दिन चाहन्छौ ।
सहयोग गर्नु हुने माहानुभाबहरुको नाम यस प्रकार रहेको छ ।
1) चन्द्र बहादुर गुरुङ, खानपा ४ सेकाहा -$501
2) टिका राम गुरुङ, खानपा ४ सेकाहा -$501
3)श्याम कुमार गुरुङ, स्वाचि -$501
4) कृष्ण कुमार गुरुङ, हेलुवा -$1003
5) खडग माङ्मालि, माङ्माया, -$150
6) लालबहादुर गुरुङ, मानेभन्ज्यङ-$200
7) उपेन्द्र कोरंगी, मादि नपा, मादि -$200
8)नरेन घले चिचिला गापा, देविटार -$500
9) सुजन घले खानपा ११, हेलुवा -$501
10) कुमार गुरुङ खानपा ४, सेकाहा,-$302
11) जुद्दबिर गुरुङ खानपा ३, -$200
12) लुम्बिनि क्लब, साम्पाङ भोजपुर -$250
13) एलबि गुरुङ,पाचखपन नपा -$200
14) मिना बिष्णु, खानपा, लेलुव -$1500
15) लीला गुरुङ, माङ्सिमा -$500
16) सुसन गुरुङ, मत्छेपोखरी -$300
17) प्रेम कोरंगी, मादी -$500
18) गजेन्द्र गुरुङ, खानपा, शिरिसे -$500
19) बालकुमार घले, खानपा, हेलुवा -$1007
20) मनोज गुरुङ चिचिला, पख्रिबास -$500
21))चक्र गुरुङ चिचिला गापा -४ -$200
22) देबेन्द्र कोरंगी, मादी -$500
23) डिल्ली प्रसाद गुरुङ, स्वाची-$300
24) दुर्गाबहादुर गुरुङ, मच्छेपोखरी-$201
25) कर्ण कोरंगी -$500
26) ज्ञानबहादुर गुरुङ -$500
27) सुमन /बिद्या, खानपा सेकाहा-$500
28) मबिसेन राई, सितलपाटी आङ्ला -$200
29) जेपी गुरुङ -$300
30) सजनी गुरुङ, सितलपाटी आङ्ला-$200
31) गजेन्द्र घले, खानपा-१०, हेलुवा- $755
32) किशोर/ तुलमया गुरुङ, पाख्रिबास-$500
33) युवाराज गुरुङ खानपा-१० हेलुवा-$500
34) भबिना/ रमेश गुरुङ -$500
35) धनबहादुर गुरुङ, खानपा -३,-$505
36) शोभा राई, दिदिङ् -$110
36) मुना घले, बागसिदा -$120
37) बिश्ना घले, बागसिदा -$51
38) टीबी याक्खा, पाँचखपन,खमारे-$305
39) सुना गुरुङ घले, खानपा माल्टा - $500
40) बाबुराम गुरुङ -खोटाङ बासपानी -$505
41) दिपक राई - खोटाङ बासपानी -$350
42) दिपक गुरुङ -काठमान्डु शोभाहिटि -$200
43) होविन गुरुङ - पोखरा -$205
44) श्यामबहादुर गुरुङ -कास्की धिप्रुङ -$200
45) देबराज राई, जिल्ला, पाचथर -$512
46) डम्बर घले (असई)-$300
47) सुमन गुरुङ, इटहरी -$301
49) प्रल्हाद गुरुङ खानपा-५ माल्टा -$1111
50) प्रदीप गुरुङ खानपा-५ माल्टा-$1605
51) आशा गुरुङ चिचिला-$205
52) पदम गुरुङ खानपा-५, -$313
53) हर्कबहादुर घले, कानेपोखरी- $601
54) निमा शेर्पा खानपा-३, -$501
55) शान्ता कुमार राई खानपा-१,-$203
56) पर्बत्त गुरुङ ,जिल्ला खोटाङ-$203
57) चन्द्रप्रसाद राई ,चिचिला गापा-१,-$301
58) ज्ञानबहादुर/मबीना गुरुङ, माल्टा-$301
59) श्याम कुमार गुरुङ,जिल्ला खोटाङ-$505
60) धर्मराज गुरुङ, मच्छेपोखरी-$300
61) सुरेश गुरुङ, मादी -$100
62) निरबहादुर गुरुङ, लामागाउ-$503
63) हरिबहादुर गुरुङ, खानपा सेकाहा-$500
64) मिलन राई, खानपा गैरी पाङ्मा -$110
65) अंबरबहादुर गुरुङ, खराङ -६ -$550
66) मन कुमार लिम्बु, जिल्ला झापा-$200
67) बिष्णु गुरुङ, मच्छेपोखरी -$110
68) सुस्मा गुरुङ मच्छेपोखरी -$210
69) मच्छिन्द्र गुरुङ, सेकाहा, देबीथान -$300
70) लोकबहादुर गुरुङ, हेलुवा-$501
71) आरेन मादेन, धरान -$151
72) कबिता राई -$50
73) रबि घले, बागसिदा-$500
74) मणीशेखर गुरुङ, सेकाहा -$500
75) कमनसिंह घले सेकाहा -$500
76) राज लिम्बु जिल्ला मोरङ -$200
77) डम्बर घले, हेलुवा -$500
78) तिर्थ राम घले, हेलुवा -$1700
79) गौमाया घले, बागसिदा-$306
80) भिमा गुरुङ, जिल्ला ईलाम-$300
81) झुना गुरुङ, नुनधाकी-$200
82) रोशन घले, नुनधाकी-$400
83) माइकल गुरुङ, खानपा सेकाहा-$505
84) प्रकाश गुरुङ, खानपा सेकाहा -$205
85) कमनसिंह गुरुङ, खानपा सेकाहा-$500
86) उत्तरकुमार गुरुङ, माङ्सिमा-$500
87) गोपाल खड्का-$200
88) अशोक सरुमगर -$100
89) तुलबहादुर गुरुङ, माङ्मया -$300
90) धिरज गुरूडं ने रु.२०००/-
जम्मा रकम:- HK$36,788 (अक्षेरूपी छत्तिस हजार सातसया अठासि मात्र ) NPR. 5, 73900 /-+2000/- जम्मा NPR 575900/-अक्षेरूपी पाच लाख पचहतर हजार नौ सया मात्र
कर्ण घलेलाई यु के बाट सहयोग प्राप्त
“मृगौला पिडित कर्ण घलेलाई युके बाट रु. ७७०,५३६.९४ सहयोग प्राप्त”
सहयोगीहरुको नाम , ठेगाना र सहयोग रकम क्रमस….
(१) नैना सिङ गुरुङ ( हेलुवा / ) रु २७,२५०,२०
(२) चक्र बहादुर गुरुङ ( हेलुवा / ) रु १५,८९5,९५
(३) तुलाराम गुरुङ ( हेलुवा / ) रु १५,२९०,३९
(४) बोध प्रकाश मेघी गुरुङ ( हेलुवा / ) रु ९,८४०,३६
(५) टिकाराम मेघी गुरुङ ( हेलुवा / ) रु ९,८४०,३६
(६) चुलाराज (राजिन) मेघी गुरुङ ( हेलुवा / ) रु ७,५६९,५०
(७) जमानसिं गुरुङ ( हेलुवा / ) रु ६,०५५,६०
(८) बिशाल गुरुङ ( हेलुवा / ) रु ४,५४१,७०
(९) नयन किरण गुरुङ ( हेलुवा / ) रु ६,०५५,६०
(१०) चित्र बहादुर , श्रीमती अम्रिता गुरुङ ( हेलुवा / ) रु ६,०५५,६०
(११) बाल कुमार मगर , श्रीमती संगीता गुरुङ ( हेलुवा / ) रु ४,५४१,७०
(१२) चन्द्र बहादुर गुरुङ ( हेलुवा / ) रु ४०,३७४
(१३) धन बहादुर गुरुङ (लेलुवा / ) रु ५०,०००
(१४) अजम्बर घले ( बग्सिता / ) रु १४,८५९
(१५) बाबु राम गुरुङ ( माल्टा ) £ 100
(१६) सुर्य गुरुङ (पीपल मोर्त्गट ) £ ५०
(१७) मनी कुमार गुरुङ (माल्टा ) £ ५०
(१८) सल बहादुर गुरुङ ( सेखाहा ) £ १००
(१९) अमृत घोंड़े गुरुङ ( माल्टा ) £ १००
(२०) थाकुर्सिंग गुरुङ (मादी ) £ ३१
(२१) दुर्गा देबी गुरुङ ( सेखा ) £ १००
(२२) चन्चला गुरुङ ( गुवाबरी ) £ ५१
(२३) अमृत घले ( बग्सिता ) £ ५०
(२४) दिक्ष्य गुरुङ ( सेखा) £ २०
(२५) नगेन्द्र घले ( बाग्सिता) £ १००
(२६) हरी गुरुङ ( सेखा ) £ १००
(२७) राज कुमार गुरुङ ( मत्स्यपोखरी ) £ ५१
(२८) बिरेन गुरुङ (सिद्धकाली ) £ ५०
(२९) अर्जुन गुरुङ (सेखा) £ ५०
(३०) कलुमया गुरुङ (सेखा ) £ २०
(३१) धन माया गुरुङ (पोखरी गाउ ) £ २०
(३२) कमल बहादुर घले (लेलुवा) £ १००
(३३) सुस्मा दिवश ( सेखा ) £ ५०
(३४) ढाकमान घले (सिरिसे) £ १०
(३५) टिका गुरुङ (सेखा ) £ ५०
(३६) अम्बी राई ( पांमा) £ ३५
(३७) जीवन गुरुङ (गुवाबरी ) £ ५०
(३८) रमेश गुरुङ (गुवाबरी ) £ ५१
(३९) धर्मे गुरुङ ( मांगमाया) £ २५
(४०) लोक एंड संचु ( स्कोत्लांड ) £ १०१
(४१) राम नारायण गुरुङ (माल्टा) £ ५०
(४२) साईली दिदि ( पोखरी गाउ ) £ ६१
(४३) उपेष गुरुङ ( माल्टा ) £ २०
(४४) रंसेर गुरुङ ( पोखरी गाउ ) £ ५१
(४५) चित्र गोमदेन तामांग (ओक्तेन ) £ २५
(४६) देबेन्द्र गुरुङ (आगला) £ ५१
(४७) सुनिल गुरुङ ( सेखा भंज्यिंग) £ ५४
(४८) लाल घले ( आगला घले गाउ ) £ ७५
(४९) कविराज घिसिङ्ग (अश्फोर्ड केन्ट ) £ ५०
(५०) निम्तेंजी शेर्पा ( अश्फोर्ड केन्ट ) £ ४०
(५१) गोलमान गुरुङ ( अश्फोर्ड केन्ट ) £ ५०
(५२) सिता राई ( तुम्लिंग्तर ) £ २१
(५३) राई राई ( चिप्ले गाउ ) £ २०
(५४) फुल मान तामांग (अश्फोर्ड केन्ट ) £ ३५
(५५) श्याम, कुमारी गुरुङ ( सखा) £३१
(५६) दीपक , हेमा घले (बाग्सिता ) £ ५०
(५७) सुकदेव गुरुङ (मंगमय) £ २५
(५८) चेत बहादुर गुरुङ (आसफोर्ड केन्ट ) £ ३०
(५९) मज बुद्धि गुरुङ ( वोकिंग घाम ) £ ३०
(६०) नगेन्द्र राई ( खोटांग ) £ ३१
(६१) भेस्लाल घले ( बग्सिता ) £ ५०
(६२) गणेश गुरुङ (देबिटार) £ ५०
(६३) कुल , प्रेम कुमारी गुरुङ ( अश्फोर्ड केन्ट ) £ २१
(६४) दाम्बेर राउत ( श्याबुन ) £ १५
(६५) तकुर्नाथ घले ( बग्सिता ) £ ३१
(६६) ललित गुरुङ ( फुकाम ) £ २५
(६७) खगेन्द्र गुरुङ ( सिरिसे ) £ २०
(६८) नेत्र राई (ओखोल्ढुङ्गा ) £ २५
(६९) मनु , राधा गुरुङ ( पोखरी गाउ ) £ २५
(७०) गुरुदास राई ( ओखोल्ढुङ्गा ) £ २०
(७१) छत्र गुरुङ (माल्टा ) £ २५
(७२) राज देवी गुरुङ ( अश्फोर्ड केन्ट ) £ २१
(७३) अमर राई ( पांमा ) £ २०
(७४) युबराज , उषा गुरुङ ( रेअदिङ्ग ) £ ३१
(७५) जई , गीता गुरुङ ( सितल्पाटी ) £ ५१
(७६) डि घले £ ३५
(७७) पी लिम्बु , सुसिला घले ( लेलुवा ) £ १००
(७८) अमर राइ ( चैनपुर ) £ २०
(७९) गीता , बम गुरुङ ( लेलुवा ) £ १०५
(८०) गणेश गुरुङ ( सेखाहा) £ ३५
(८१) काजी घले ( आगला ) £ १००
(८२) काजी गुरुङ ( अश्फोर्ड केन्ट ) £ २५
(८३) गोकर्ण गुरुङ (पोखरी गाउ ) £ ४०
(८४) देबिराज , पवित्रा गुरुङ ( सेखाहा ) £ २०
(८५) बलराम , बालकुमारी गुरुङ ( अश्फोर्ड केन्ट ) £ २५
(८६) मनिराम गुरुङ ( सेखाहा) £ ५०
(८७) दिल कुमारी राइ (खोरंडे) £ ३०
(८८) दिर्ग , तारा ( अश्फोर्ड) £ २०
(८९) मनिराज दुर्गा गुरुङ ( अश्फोर्ड केन्ट ) £ ३०
(९०) अनिल घले ( चत्तेरिच्क ) £ ३५
(९१) भिम बहादुर गुरुङ ( मागमाया) £ ३१
(९२) देओ सम्सेर तामांग ( लेलुवा ) £ २०
(९३) धर्म गुरुङ (मादी ) £ ५०
(९४) कर्मा भोटे (चेम्तांग / अमेरिका ) $ ५०
(९५) गणेश गुरुङ (माल्टा / अमेरिका) $ ५०
(९६) नबिन गुरुङ ( माल्टा / अमेरिका ) $ ५०
(९७) मिश्रा गुरुङ ( माल्टा) रु ५०००
मृगौला पिडित श्री कर्ण घलेलाई दक्षिण कोरियाबाट पनि रु. १९८,२०० सहयोग प्राप्त
मृगौला पिडित संंखुवा-सभा तमू समाज काठमाडौका सल्लाहकार, अरुण सुशेलीका प्रधान सम्पादक, एवं अरुण सुशेली छात्रबृत्ती कोषका अध्यक्ष श्री कर्ण घले ज्यको उपचारर्थ संंखुवा-सभा तमू समाज, काठमाडौको अनुरोध अनि काठमाडौ उपत्यका तमू बौद्ध गुम्बाका पूर्ब अध्यक्ष, तमूधि दक्षिण कोरियाका पूर्व सचिव एवंं हिमालयन बिकास केन्द्रका पूर्व अध्यक्ष श्री युवराज गुरुड.ज्यूको विशेष पहलमा तपसीलमा नाम उल्लेख भएका दक्षिण कोरियामा कार्यरत एवं बसोवास गर्ने विभिन्न मनकारी सहयोगी दाता महानुभावहरु बाट प्राप्त रुं १९८,२०० (एक लाख अन्ठानव्वे हजार, दुईसय रुपैया मात्र) आज संखुवा सभा तमू समाज काठमाडौका बरिष्ठ उपाध्यक्ष श्री बाबुराम गुरुड., महासचिब श्री डम्बरसिंह गुरुड. र सल्लाहकार अधिवक्ता श्री दुर्गा घले को उपस्थितीमा दाताहरुको प्रतिनीधिका रुपमा काठमाडौ उपत्यका तमू बौद्ध गुम्बाका पूर्ब अध्यक्ष, तमूधि दक्षिण कोरियाका पूर्व सचिव एवंं हिमालयन बिकास केन्द्रका पूर्व अध्यक्ष श्री युवराज गुरुड.ज्यूले आज २०७७ श्रावण ०३ गते शनिवार निज कर्ण घलेलाई हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा संखुवा-सभा तमू समाज काठमाडौकोअनुरोधलाई सकरात्मकरुपमा लिई दक्षिण कोरियाबाट उक्त सहयोग रकम जुटाउन विशेष पहल गरी दिनुभएको मा उहां श्री युवराज गुरुडलाई समाजका तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री बाबुराम गुरुडले खदा लगाएर सम्मान गर्नु भएको थियो । संखुवा-सभा तमू समाज, मनका धनी सम्पूर्ण सहयोगी दाता महानुभावहरुलाई हार्दिक आभार एवं धन्यवाद सहित कर्ण घले ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
संखुवा-सभा तमू समाज ,
काठमाडौ ।
दाताहरुको नामावली र रकम तपसील बमोजिम छन्;
1) बम बहादुर घले (सङ्खुवासभा) :- 100000 वोन
2)यम गुरुङ (सङ्खुवासभा) :- 100000 वोन
3)बिस्नु घले (सङ्खुवासभा) :- 100000 वोन
4)निमा थिक्पा(ग्लोव गाइज द. कोरिया अध्यक्ष सङ्खुवासभा) :- 30000 वोन
5)गिन्डिङ फिन्जो लामा (सङ्खुवासभा):- 50000 वोन
6)रुद्र निरौला (सङ्खुवासभा) :- 30000 वोन
7)चित्र घले (खोटाङ समाज अध्यक्ष):- 51000 वोन
8)बुद्दी लोहोरुङ (सङ्खुवासभा) :- 50000 वोन
9)सिताराम घिमिरे (सङ्खुवासभा) :- 30000 वोन
10)अमित गुरुङ (सङ्खुवासभा) :- 30000 वोन
11)सुर्य गुरुङ (सङ्खुवासभा) :- 50000 वोन
12)राज लामा मोक्तन(काभ्रेप्लान्चोक):- 20000 वोन
13)दासाङ्बु भोटिया(सङ्खुवासभा) :- 20000 वोन
14)सुनित थापा (सङ्खुवासभा):- 50000 वोन
15)बिनोद गुरुङ (सङ्खुवासभा):- 55000 वोन
16)सुरेश गुरुङ (सङ्खुवासभा):- 20000 वोन
17)सालाका दावा (सिन्धुपाल्चोक ):- 30000 वोन
18) इन्द्र कुमार घले (सङ्खुवासभा):- 50000 वोन
19)सौनक गुरुङ (सङ्खुवासभा):- 50000 वोन
20) सन्जोक गुरुङ ( सङ्खुवासभा):- 50000 वोन
21) अजेन्द्र राई ( सङ्खुवासभा):- 30000 वोन
22) भुवन राना मगर (काठ्मान्डु) :- 30000 वोन
23)बिनोद बुढाथोकी (मोरङ) :- 20000 वोन
24)श्री प्रसाद गुरुङ ( ओखलढुंगा समाज अध्यक्ष)-:25000 वोन
25)भिमराज चेम्जोङ ( पाचथर, याक्थुम चुम्लुङ सल्लाहकार ) :- 20000 वोन
27)प्रेम मेवाहाङ किराँती ( सङ्खुवासभा):- 30000 वोन
28)श्याम बराल (भक्तपुर सुर्यबिनायक) :- 10000 वोन
29) यम दावा गुरुङ (सङ्खुवासभा) :- 100000 वोन
30)सलिना गुरुङ ( सङ्खुवासभा) :- 50000 वोन
31)कमल थापा मगर ( सङ्खुवासभा) :- 51000 वोन
32)प्रतिमान राई (सङ्खुवासभा) :- 30000 वोन
33)सिर्जन राई (सङ्खुवासभा) :- 20000 वोन
24) मान बहादुर बस्नेत (गोकर्ण) :- 20000वोन
35)गोबिन्द भेटवाल (झापा) :- 15000 वोन
36)राज फुयाङ लिम्बु (झापा) :- 15000वोन
37)पर्शु कोइराला (तेह्थुम) :- 15000वोन
38)रेसम काफ्ले (स्याङ्जा) :- 15000वोन्
39) बिजय लिम्बु (झापा) :- 30000वोन
40)G. M. मगर (रोल्पा) :- 10000वोन
41) तिलक रेउले (रोल्पा) :- 10000वोन
42) योगेश राई (खोटाङ) :- 20000वोन
43)हरि केसि (सङ्खुवासभा) :- 30000वोन
44)जीवन गुरुङ (सङ्खुवासभा) :- 30000 वोन
45)इस्वर गुरुङ (सङ्खुवासभा) :- 30000 वोन
46)धोम्बु भोटे ल्होमी(सङ्खुवासभा) :- 30000 वोन
47)उमेश गुरुङ ( मोरङ पथरी ) :- 20000 वोन
48)पिम्बा नोर्बु भोटे (सङ्खुवासभा) :- 50000 वोन
49)प्रकाश घिमिरे ( सङ्खुवासभा) :- 25000 वोन
50) राम राई (सङ्खुवासभा) :- 30000 वोन
51) तेम्बा शेर्पा (सङ्खुवा सभा) :- 35000 वोन
52)धन कुमारी लोहोरुङ (सङ्खुवासभा) :- 30000 वोन
53)लबकुश घिमिरे (सङ्खुवासभा) :- 20000 वोन
54)नारायणी प्यालेस (सुवन) :- 50000 वोन
55)तेन्जी शेर्पा (सङ्खुवासभा) :- 30000 वोन