संखुवासभा तमु समाज सेवा समिति काठमाडौं
Sankhuwasabha Tamu Samaj Sewa Samiti Kathmandu
१० असोज २०८३ शनिबार | 26 Sep 2026 Sat

संखुवासभा तमु समाज सेवासमिति काठमाडौंले हरेक बर्ष अरुण सुसेली अक्षयकोष नामक दाताहरु र संस्थाबाट जम्मा हुन आएको रकमबाट बार्षिक ब्याज बाट घटीमा दुईजनालाई वितरण गर्दै आईरहेको गरिब तथा जेहेन्दार छात्रवृत्ति अरुण सुसेली अक्षयकोष, यस बर्ष १२औ महाधिबेसन २०८३ मा पनि हामीले संखुवासभा मकालु गा.पा. - ०५ आम्रांग निबासी अनिसा गुरुङ र चिचिला गाउपालिका वडा न. ०४ निबासी मनिल घोंड़े गुरुङलाई जनही (५०००)का दरले राम्रो शिक्षा लिन सकोस भन्ने मनासयले वितरण गरियो |
धन्यबाद,
संखुवासभा तमु समाज सेवासमितिको सचिवालय |