
संखुवासभा तमु समाज सेवा समिति काठमाडौं
Sankhuwasabha Tamu Samaj Sewa Samiti Kathmandu
२९ भदौ २०८२ आईतबार | 14 Sep 2025 Sun
संखुवासभा तमु समाज सेवासमिति काठमाडौंले हरेक बर्ष अरुण सुसेली अक्षयकोष नामक दाताहरु र संस्थाबाट जम्मा हुन आएको रकम बाट बर्षै पछी घटीमा दुईजनालाई वितरण गर्दै आईरहेको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष, यस बर्ष २४औ बार्षिक साधारणसभा २०८२ मा पनि हामीले संखुवासभा मकालु गा.पा. - ०३ निबासी सम्पदा गुरुङ र धर्म देबी नगरपालिका - ५ निबासी पुजा मेघी गुरुङलाई जनही (६,५००)का दरले राम्रो शिक्षा लिन सकोस भन्ने मनासयले वितरण गर्दै आफ्नो परिचय गर्न लगाई प्रतिवद्धताका साथ् वितरण गरियो |
धन्यबाद, संखुवासभा तमु समाज सेवासमिति काठमाडौं