अग्नि पिडिटको लागी राहात अपील

संखुवासभा जिल्ला चिचिला गाऊ पालिका वार्ड नम्बर ०४ निबासी कर्ण बहादुर गुरुङको २०७७ / ०२ / २३ गत्ते आकस्मिक आगा लागी भएर घर, सम्पुर्ण खाद्यान्न , लताकपडा , भौतिक सम्पतिको ठुलो खती भए पश्चात आज उनीहरु स्थानिय छिमेकीहरुको भरमा बाच्न बाध्य भएको छ।  उहाको ६ जनाको परिवार अब के गर्ने भन्ने बारेमा निर्णय बिहिन पश्चात स्थानिय सरकार , छिमेकीहरुको सहयोगमा पुनर्निर्माणको लागी जुटी रहेको हुदा यस दुखद अबस्थामा उहाहरुको घाउमा थोरै भए पनि मलम स्वरूप , निर्माणधीन घर हाम्रो सानो सहयोगको कारण भए पनि राम्रो र बलियो बन्न सकोश , गुण स्तरिय जस्ता पाताको छाना हाल्न सहयोग होस् भन्ने हेतुका साथ एकले थुकी सुकी सयले थुकी नदीको आधारमा आग्नि पिडितको लागी एक निश्चित समय अबधी भारी यहाहरुको इच्छाको सहयोग संकलन कार्यकर्म रहेको जानकारीका साथ सहयोगी दाताहरुको नामावली र रकम सहयोग ……

“अग्नि पिडिटको लागी राहात अपील पश्चात प्राप्त सहयोग बिबरण "

संखुवासभा जिल्ला चिचिला गाऊ पालिका वार्ड नम्बर ०४ निबासी कर्ण बहादुर गुरुङको २०७७ / ०२ / २३ गते आकस्मिक आगा लागी भएर घर, सम्पुर्ण खाद्यान्न , लताकपडा , भौतिक सम्पतिको ठुलो खती भए पश्चात उहाहरुको पारिवारिक आबस्था नाजुक भएको कारण पुनर निर्माणमा कठिनाइ हुने देखिएकोले थोरै भए पनि संखुवासभा तमु समाज सेवा समिति काठमाडौँको आयोजनामा काठमाडौँमा बसोबाश गर्नु हुने सम्पुर्ण गुरुङ समुदाय तथा सुभ चिन्तकहरु बीच सहयोग अपिल गरिएको हुदा हाम्रो अनुरोधलाई साथ दिदै ठुलो सहयोग रकम प्राप्त गराई दिनु भएको छ। आज यहाहरुको साथ र सहयोगले तमु समाजको कार्यक्रमलाई थप सफलता प्राप्त भएको छ।  यहाहरुले गर्नु भएको सहयोग रकम र नामावली बिबरणहरु क्रमस ……….. 

(१) संखुवासभा तमु समाज सेवा समिति काठमाडौँ  रु ५,०००/-

(२) संखुवासभा तमु समाज सेवा समिति काठमाडौँका आमा समूह  रु ५,०००/- 

(३) डम्बर + रुकु गुरुङ  रु १,०१०/- 

(४) मिनु बम्जन गुरुङ  रु १,०००/-

(५) आमा समुहको अध्यक्ष पम्फा गुरुङ  रु २,०००/- 

(६) ,,उपध्यक्ष मिरा गुरुङ   रु ५०५/- 

(७) मूल समितिका अध्यक्ष रश्मी गुरुङ  रु १,०००/- 

(८)  उपध्यक्ष पर्भु राम गुरुङ   रु १,०००/-

 (९) सल्लाकार जय सीता गुरुङ रु २,५००/-

(१०) कार्यसमिति सदस्य  मकर धोज /  गीता गुरुङ रु १,००० /-

(११) कार्यसमिति सदस्य  गंगा गुरुङ रु ५००/-

(१२) सचिब भिम गुरुङ रु ५,०००/- 

(१३) कोष ध्यक्ष दुर्गी माया गुरुङ रु २,५०० /-

(१४) तारा कुमारी गुरुङ (चिचिला / कपन ) रु ५००/- 

(१५) कार्यसमिति सदस्य आशिष गुरुङ रु १,०००/-

(१६) सबिन गुरुङ (चन्द्रपाल ) रु १,००० /-

(१७) कार्यसमिति सदस्य  टिका गुरुङ (आनम्नगर) रु २,०१०/-

(१८) बाबुराम गुरुङ (रानीबारी ) रु रु १,६०० /-

(१९) पूर्व अध्यक्ष टिकाराम गुरुङ रु १,५००/-

(२०) पूर्व कोष ध्यक्ष लिला बा. ( शीला ) गुरुङ रु २,००० /-

(२१) सस्थापक अध्यक्ष टिका राम गुरुङ (बनेशोर) रु १,०००/-

(२२) महासचिब डम्बर सिह गुरुङ रु २,१०५ /-

(२३) डिना गुरुङ (कोटेशोर) रु १,००० /-

(२४) दिल कुमारी गुरुङ रु ५५० /-

(२५) पूर्ण कुमार गुरुङ ( कपन ) रु १,५००/-

(२६) सी. आई. नाराण गुरुङ (अध्यक्ष स. स. स. का.) रु १,०००/-

(२७) सल्लाकार चक्र गुरुङ रु १,०००/-

(२८) आमा समूहका सदस्य मिना गुरुङ + ( मेहरमान गुरुङ ) रु १,५०० /-

(२९) राजेन्द्र कोरंगी गुरुङ (पासिकोट ) रु १,०००/-

(३०)  कृष्ण कुमारी गुरुङ रु ७४०/-

(३१) सिता गुरुङ (खादबारी - १ ) रु १०००/- 

जम्मा रु ५०,०२०/- ( पचास हजार बीस रुपया मात्र )  

यहाहरुको सहयोगी मन प्रती संखुवासभा तमु समाज सेवा समिति काठमाडौँ बिशेस धन्यबादका साथ हार्दिक आभार प्रकट गर्दछ।