अक्षयकोष वितरण कार्यक्रम २३औ बार्षिक साधारण सभा २०८१

संखुवासभा तमु समाज सेवासमिति काठमाडौंले हरेक बर्ष अरुण सुसेली अक्षयकोष नामक दाताहरु र संस्था बाट जम्मा हुन आएको रकम बाट बर्षै पछी घटीमा दुईजनालाई वितरण गर्दै आईरहेको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष, यस बर्ष २३औ बार्षिक साधारणसभा २०८१ मा पनि हामीले संखुवासभा खादबारी नगरपालिका सेकाह - ०४ निबासी आशिष गुरुङ भाई र मादी नगरपालिका मुलखर्क निबासी सुजन गुरुङ भाईलाई जनही दश दश (१०,०००) हजारका दरले राम्रो शिक्षा लिन सकोस भन्ने मनासयले वितरण गर्दै आफ्नो परिचय गर्न लगाई प्रतिवद्धताका साथ् वितरण गरियो |

 

  धन्यबाद, संखुवासभा तमु समाज सेवासमिति काठमाडौं