देउसीभैलो कार्यक्रम २०८०

संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले बृहत देउसीभैलो कार्यक्रम गरेका छौ जसको फोटोहरु यहाँ राखिएको छ भविष्यमा कहिँ न कहिँ बाट हेर्दा हाम्रो मनस्पटलमा हामि आफैलाई अलि भिन्नै किसिमको अनुभूति दिलाउने छ र सम्झना मा सधै यो क्षणहरु रहने छ धन्यबाद 

 

 सबैलाई उपस्थिति जनाई दिनु भयो दान स्वरूप सहयोग गर्नु भयो तपाईहरुलाई धेरैधेरै धन्यवाद साथै शुभकामाना छ |