देउसीभैलो कार्यक्रम २०८२ को फोटोहरु

संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले बृहत देउसीभैलो कार्यक्रम समाजको अध्यक्ष श्री दुर्गीमाया गुरुङ ज्युको अध्यक्षतामा साथै नेपाल सरकारको उच्च ओहोदामा कार्यरत करकार्यालयका अधिकृत श्री डम्बर मेघी गुरुङ ज्युको  प्रमुख अतिथिमा धुम्बाराही स्थित लोर्ड पार्टीभेन्युमा भब्यरुपमा सपन्न भएको छ र उक्त कार्यक्रममा लिएको फोटोहरु, भविष्यमा कहिँ न कहिँ बाट हेर्दा हाम्रो मनस्पटलमा हामि आफैलाई अलि भिन्नै किसिमको अनुभूति दिलाउने छ र सम्झनामा सधै यो क्षणहरु रहने छ भन्ने उद्देश्यले यो संस्थाको पेजमा संरक्षण गरियो |

 सबैलाई धन्यबाद छ, उपस्थिति जनाई दिनु भयो तनमनले देउसीको दान दिनुभयो तपाईहरुलाई फेरी पनि धेरैधेरै धन्यवाद साथै शुभकामाना छ |