मिति २०८० असोज १३ गते शनिबारको दिन सम्पन्न यस संखुवा सभा तमु समाज सेवासमितिको ११औ अधिबेशन समाजको अधक्ष्य बाबु राम गुरुङ ज्युको अधक्ष्यतामा साथै,केन्द्रीय तमू ह्युला छोंजधी गुरुङ राष्ट्रिय परिषदको उपमहासचिब राजु गुरुङ ज्युको प्रमुख आतिथ्यमा र समाजको सल्लाहकार ज्युहरु जय सिता गुरुङ, संस्थापक अधक्ष्य टिका राम गुरुङ,संस्थापक सदस्य तथा भू पु अधक्ष्य तारा कुमारी गुरुङ, सल्लाहकार गणेश कुमार गुरुङ, काठमाडौँ उपत्यका गुम्बाका भू पु अधक्ष्य साथै केन्द्रीय तमू ह्युला सदस्य युवा राज गुरुङ र पुर्व आमासमुहका अधक्ष्य पदम कुमारी गुरुङ,संखुवासभा समाज समाज युके र हंगकंगका संस्थापक अधक्ष्य धर्म राज गुरुङ,साथै राम चन्द्र गुरुङ ज्युको रोहबरमा संखुवा सभा तमु समाजका नब निर्बाचित पदाधिकारीहरु र उपसमितीहरु २०८०/८३ को समिती चयन गरियो |
२०८० देखि २०८३ को मनोनित सदस्य तथा पदाधिकारीहरु:
१) अधक्ष्य - दुर्गी माया गुरुङ
२) बरिष्ठ उपाधक्ष्य - नारायाण कुमार गुरुङ
३) उपाधक्ष्य - गंगा गुरुङ
४) महासचिब - भीम कुमार गुरुङ
५) सचिब - ईन्द्र बहादुर गुरुङ
६) कोषाध्यक्ष - पंख माया गुरुङ
७) सदस्य - प्रबिण गुरुङ
८) सदस्य - सजिन घले
९) सदस्य - रमेश प्रसाद गुरुङ
१०) सदस्य - डिल्ली गुरुङ
११) सदस्य - डम्बर बहादुर गुरुङ
१२) सदस्य - मन्दिप गुरुङ
१३) सदस्य - कृष्ण कुमारी गुरुङ
१४) सदस्य - हरिमाया गुरुङ
१५) सदस्य - बिनेश गुरुङ
भू पु अधक्ष्य टिकाराम गुरुङ, तमु ह्युला सदस्य युबराज गुरुङ र संस्थापक सदस्य मनिराज गुरुङ ज्युको निर्बाचन मण्डलले सक्रिय भूमिका निभाई सहमतीय ढंगबाट सुसम्पन्न गराई सफत ग्रहण गराएको थियो |
उपसमितीहरु
मुलसमितीको अधक्ष्य दुर्गी माया गुरुङ ज्युको अधक्ष्यतामा ०९ सदस्य आमा समुहको गठन गरियो जसको अधक्ष्यता पहिला कै अधक्ष्य मिरा गुरुङ ले नै यो कार्यकालको पनि अधक्ष्य को जिम्मेवारी लिएका छन् | भने त्यसै गरेर युवा समितीको पनि ९ सदसिय टोलीलाई मनोनित गराई सफत खुवाई जिम्मेवारी बहन गराएको छ |
आमा समुह २०८०/८३
१)अधक्ष्य - मिरा गुरुङ
२)उपाधक्ष्य - सावित्रा गुरुङ
३)सचिब - कुसुम गुरुङ
४)कोषाधक्ष्य - रिता गुरुङ
५)सह-कोषाधक्ष्य - रोमी गुरुङ
६)सदस्य - फुल माया गुरुङ
७)सदस्य - रसियन गुरुङ
८)सदस्य- कमला गुरुङ
९)सदस्य- बिर्सिका गुरुङ
युवा समिती २०८०/८३
१)अधक्ष्य - पुजा गुरुङ
२)उपाधक्ष्य - उमा गुरुङ
३)सचिब - सुरक्षा गुरुङ
४)कोषाधक्ष्य - सन्दिप गुरुङ
५)सदस्य - प्रिती गुरुङ
६)सदस्य - अदिप गुरुङ
७)सदस्य - संजिता गुरुङ
८)सदस्य- अर्चना गुरुङ
९)सदस्य- सलिना गुरुङ
अरुण सुसेली प्रकाशन समिती २०८०/८३
१) संयोजक - भीम कुमार गुरुङ
२)संयोजक - कुशुम गुरुङ
३)संयोजक - नारायाण कुमार गुरुङ
अरुण सुसेली समाजको "मुखपत्र" प्रकाशन समिती पनि मनोनित गरियो,हरेक बर्ष प्रकासित हुने मुखपत्र ल्होसार कार्यक्रमको अबसरमा प्रकासन गरिने गरि सधै झैँ यो समितीलाई जिम्मेवारी दिईयो |
Post not found...
संखुवासभा तमु समाज सेवा समिति काठमाडौं
देबिनगर -१०, बानेश्वर काठमाण्डौ
+977-9766894556
sankhuwasabhatamusamaj.org.np