संखुवासभा तमु समाज सेवासमिती काठमाडौको आमा समुहको २०७३ देखि २०७५ को आमा समुहको पदाधिकारी तथा सदस्यहरुको नाम अधक्ष्य श्री दुर्गीमाया गुरुङ, उपाधक्ष्य चन्द्र कुमारी गुरुङ, सचिब पंखमाया गुरुङ, कोषाध्यक्ष सावित्रा गुरुङ, सदस्यहरु कुसुम गुरुङ, टिका माया गुरुङ, र मिना गुरुङ रहेको छ। यहाहरुको दुइ बर्षे कार्यकाल रहेको छ र उपसमितिले समुदायको लागी प्रसंसानिया काम गरेको छ।