संखुवासभा तमु समाज सेवासमिती काठमाडौको आमा समुहको २०६९ देखि २०७१ को आमा समुहको पदाधिकारी तथा सदस्यहरुको नाम अधक्ष्य श्री तारा कुमारी गुरुङ, उपाधक्ष्य गुरुङ, सचिब गुरुङ, कोषाध्यक्ष गुरुङ, सदस्यहरु गुरुङ रहेको छ। यहाहरुको दुइ बर्षे कार्यकाल रहेको छ र उपसमितिले समुदायको लागी प्रसंसानिया काम गरेको छ।