संखुवासभा तमु समाज सेवासमिती काठमाडौको आमा समुहको २०६७ देखि २०६९ को आमा समुहको पदाधिकारी तथा सदस्यहरुको नाम अधक्ष्य श्री अनु गुरुङ, उपाधक्ष्य गुरुङ, सचिब गुरुङ, कोषाध्यक्ष गुरुङ, सदस्यहरु गुरुङ रहेको छ। यहाहरुको दुइ बर्षे कार्यकाल रहेको छ र उपसमितिले समुदायको लागी प्रसंसानिया काम गरेको छ।