मिति २०८० असोज १३ गते शनिबारको दिन सम्पन्न यस संखुवा सभा तमु समाज सेवासमितिको ११औ अधिबेशनले दुर्गी माया गुरुङ ज्युको अधक्ष्यतामा नया कार्यसमिति चयन गरियो र त्यस पश्चात पहिलो बैठक बोलाई धेरै सल्ल्हाकारहरु मध्ये बाट बिशेष सल्लहाकार चयन गरि संस्थाको काम काजमा सहज होस् भन्ने अभिप्रायले ११ जना सल्ल्हाकारलाई मनोनित सल्लहाकार चयन गरि वहाहरुलाई मनोनित पत्र बनाई मनोनित पत्र दिई मनोनित गरियो |