युवाहरु भोलिको कर्णधार हो भन्ने भनाईलाई उपमा दिएर संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले पनि युवा उपसमिति गठन गरेका छौ | युवा भनेको घर, गाउ, समाज, देशको मेरुदण्ड हो किनभने हरेक युवाहरु नै भोलि देश समाज बनाउन पुग्नेछन र यो समाजको लागी त झन् हरेक भेषभुषा, भाषा, धर्म, संस्कृति परम्परालाई यथावत रुपमा जोगाई राख्न युवा कै अहम भूमिका रहन्छ त्यसैले आजको युवा भोलिको मूल समिति हो, देशको हिरो हो, समाजको हिरो हो, गाउको हिरो हो त्यसैले त युवालाई कर्णधार भनिएको हो त्यसैले हामीले हरेक कोणमा युवालाई ठाउ दिनु पर्छ अगाडी बढाउनु पर्छ सिकाउनु पर्छ र पुस्ताहस्तन्तरण गर्दै लैजानु पर्छ त्यसैको लागी हामीले युवा समिति गठन गरेका छौ सोहि अनुरुप युवा भाईबहिनिहरुले सक्रिय कार्य गर्ने छन् भन्ने आशा राख्दै समिति चयन गरिएको छ |
युवा समिती २०७५ देखि २०७७ को कार्यकाल अधक्ष्य शोभा गुरुङको अधक्ष्यतामा ०७ सदसिय समिति गठन गरिएको छ |