संखुवा सभा तमु समाज सेवा समिती काठमाडौँको संस्था संचानल तथा चलायमान सहजताको लागी आवसेकता अनुसार सल्लाहकार सदस्यहरुको गठन गर्ने गरिएको छ। तदनुसार समुद्या भित्रको पाका तथा सम्बन्धित संस्थामा लामो समय देखी काम गर्दै आउनु भएको पूर्व कार्यसमिती सदस्य तथा अध्क्षयहरु सल्लाहकारको रुपमा रहनु भएको छ। श्री अगम बहादुर गुरुङ संस्थापक सल्लाहकारमा पर्नु हुन्छ l
उहाको २०७६ पौषमा सोर्गारोहण हुनु भएको छ। समाजलाई उहाको साथ सहयोग सधै अम्मर रहिरहने छ l केही संघ संस्थाको सल्लाहकार चयनलाई हेर्ने हो भने फरक सैहिली पाउन सकिन्छ। त्यो प्राक्टिकल हाम्रो समुदाय भित्रको संस्थामा लागु हुन्न। हाम्रो समुदायभित्र जती धेरै सल्लाहकार , सदस्य, आजिबन सदस्यहरु रहन सक्दछ उतिनै संस्थाको महत्व रहने गर्दछ ।
संस्थापक कार्यसमितिहरु सल्लाहकार रहने छ भने , संस्थालाई निरन्तर साथ र सहयोग गर्नुहुने महानुभाब ज्युहरु सधैको लागी सल्लाहकार रहेर बस्न सकिने छ l अध्क्षय हरेक कार्यकाल पश्चात समाजलाई सही मार्गमा हिड्न र समाज प्रति सकेको सहयोग पुराए बापत निबर्तमान हुदै गर्दा स्वत संस्थाको सल्लाहकारमा रहने गर्दछ l