संखुवा सभा तमु समाज सेवासमिति काठमाडौँको १०औ अधिबेषन २०७७ को श्रावण महिनामा हुनु पर्ने थियो तर विश्व महामारी कोभिड -१९ को कारण कुनै कार्यक्रमहरु हुन सकेन त्यसकारण समय अनुकुल केहि सहज आबस्था आए पश्चात २०७७ को माघ १० गते एक भब्य कार्यक्रम गरी अध्यक्ष श्री रश्मि गुरुङ ज्युको अधक्षतामा १५ पदाधिकारी बाबुराम गुरुङ अधक्ष्य रहने गरि सर्बसम्मत चयन गरिएको छ l यस समितिको कार्य अबधी ३ बर्षको रहने छ l जुन समय २०७७ श्रावण देखि २०८० असार मसान्त सम्म रहने छ l हरेक बर्ष श्रावणको 9 गते वा श्रावणको पहिलो हप्ता सस्थाको साधारणसभा तथा अधिबेसन हुने गर्दछ l
१) अधक्ष्य - बाबुराम गुरुङ २) बरिष्ठ उपाधक्ष्य - डम्बर सिं गुरुङ,३) उपाधक्ष्य - दुर्गी माया गुरुङ, ४) महासचिब - प्रभुराम गुरुङ, ५) सचिब - टिका माया गुरुङ ,६) कोषाधक्ष्य - गंगा गुरुङ, ७) सह-कोषाधक्ष्य - मकर ध्वज गुरुङ, ८) सदस्य - उमेश गुरुङ, ९) सदस्य - पंखा माया गुरुङ, १०) सदस्य - राज कुमार गुरुङ, ११) सदस्य - गोबिन गुरुङ, १२) सदस्य - कुशुम गुरुङ, १३) सदस्य - आशिष गुरुङ, १४) सदस्य - प्रबिण गुरुङ, १५) सदस्य - ईन्द्र गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |