संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको अध्यक्ष श्री ताराकुमारी गुरुङ ज्युको अधक्ष्यतामा समाजको नवौ अधिबेसन पश्चात १५ जनाको नया कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - रश्मि गुरुङ २) बरिष्ठ उपाधक्ष्य - बाबु राम गुरुङ,३) उपाधक्ष्य - प्रभु राम गुरुङ, ४) महासचिब - डम्बर सिंह गुरुङ, ५) सचिब - भिम गुरुङ,६) कोषाधक्ष्य - दुर्गी माया गुरुङ, ७) सह-कोषाधक्ष्य - गंगा गुरुङ, ८) सदस्य - आशिस गुरुङ, ९) सदस्य - मकर ध्वज गुरुङ, १०) सदस्य - राज कुमार गुरुङ, ११) सदस्य - गोबिन गुरुङ, १२) सदस्य - पवन गुरुङ, १३) सदस्य - टिका गुरुङ, १४) सदस्य - भिम कुमारी गुरुङ, १५) सदस्य - मिनु बम्जन गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |