संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको अध्यक्ष श्री टिकाराम गुरुङ ज्युको अधक्ष्यतामा समाजको आठौ अधिबेसन पश्चात १७ जनाको नया कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - तारा कुमारी गुरुङ, २) बरिष्ठ उपाधक्ष्य - रश्मि गुरुङ ३) उपाधक्ष्य - खगेन्द्र मेघी गुरुङ, ४) महासचिब - बाबुराम गुरुङ, ५) सचिब - डम्बर सिं गुरुङ, ६) कोषाधक्ष्य - लिला बहादुर गुरुङ ७) सह-कोषाधक्ष्य - दुर्गीमाया गुरुङ ८) सदस्य - महाबिर गुरुङ ९) सदस्य - महेश गुरुङ १०) सदस्य - दुवल गुरुङ ११) सदस्य - आशिस गुरुङ १२) सदस्य - लोक बहादुर गुरुङ १३) सदस्य - गंगा गुरुङ १४) सदस्य - सरिता गुरुङ १५) सदस्य - नविना गुरुङ १६) सदस्य - प्रबिण गुरुङ १७) सदस्य - सुर्य गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |