संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको अध्यक्ष श्री टिकाराम गुरुङ ज्युको अधक्ष्यतामा समाजको सातौ अधिबेसन पश्चात १५ जनाको नया कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - टिकाराम गुरुङ, २) बरिष्ठ उपाधक्ष्य - तारा कुमारी गुरुङ ३) उपाधक्ष्य - रश्मि गुरुङ, ४) महासचिब - खगेन्द्र मेघी गुरुङ, ५) सचिब - बाबुराम गुरुङ, ६) कोषाधक्ष्य - लिला बहादुर गुरुङ ७) सदस्य - डम्बर सिं गुरुङ ८) सदस्य - पदम कुमारी गुरुङ ९) सदस्य - गणेश कुमार गुरुङ १०) सदस्य - मिन बहादुर गुरुङ ११) सदस्य - महेश गुरुङ १२) सदस्य - दुवल गुरुङ १३) सदस्य - गंगा गुरुङ १४) सदस्य - सरिता गुरुङ १५) सदस्य - नविना गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |