संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको अध्यक्ष श्री टिकाराम गुरुङ ज्युको अधक्ष्यतामा समाजको पाचौ अधिबेसन पश्चात नया ११ जनाको कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - टिकाराम गुरुङ(लिंगाम), २) उपाधक्ष्य - हर्क बहादुर गुरुङ ३) महासचिब - जितमान गुरुङ, ४) सचिब - चक्र गुरुङ, ५) कोषाधक्ष्य - दिल कुमारी गुरुङ, ६) सदस्य - बाबुराम गुरुङ ७) सदस्य - मनिराज गुरुङ ८) सदस्य - नविन्द्र गुरुङ ९) सदस्य - डिना गुरुङ १०) सदस्य - अमृत गुरुङ ११) सदस्य - रश्मि गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |