संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको अध्यक्ष श्री रंगलाल गुरुङ ज्युको अधक्ष्यतामा समाजको तेस्रो अधिबेसन बसी नया ११ जनाको कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - रंगलाल गुरुङ, २) उपाधक्ष्य - जैसिता गुरुङ ३) महासचिब - भविश्वर गुरुङ, ४) सचिब - जितमान गुरुङ, ५) कोषाधक्ष्य -कृष्ण माया गुरुङ, ६) सदस्य - कर्ण घले ७) सदस्य - टकमान गुरुङ ८) सदस्य - दुर्गा गुरुङ ९) सदस्य - मिना बहादुर गुरुङ १०) सदस्य राज - कुमार गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |