संखुवासभा तमु समाज सेवा समिती काठमाडौँको संस्थापक अध्यक्ष श्री टिका राम गुरुङ ज्युको अधक्ष्यतामा समाजको दोस्रो अधिबेसन बसी दोश्रो नया ११ जनाको कार्यसमिती चयन गरियो |
१) अधक्ष्य - रंगलाल गुरुङ, २) उपाधक्ष्य - अनु गुरुङ ३) महासचिब - भविश्वर गुरुङ, ४) सचिब - प्रेम कोरंगी गुरुङ, ५) कोषाधक्ष्य - जैसिता गुरुङ, ६) सदस्य - कर्ण घले ७) सदस्य - जितमान गुरुङ ८) सदस्य - चक्र गुरुङ ९) सदस्य - आशा कुमारी गुरुङ १०) सदस्य राज - कुमार गुरुङ ११) सदस्य - युवराज गुरुङ
निरन्तर रुपमा संस्थाले गर्नु पर्ने काम कर्तव्यहरूलाई अगाडी बढाउने र समाज भित्रका आवश्यक काम कारवाहीहरुलाई कार्यान्यवन गर्दै एक रुपतामा सबै जिल्लाबासी तमुहरुलाई जोड्ने काम गर्नलाई समितीहरुलाई जिम्मेवारी दिईयो |