संखुवासभा तमु समाज सेवासमिती काठमाडौँ को आमा समुह २०७७ देखि २०८० को अधक्ष्य पदमा मिरा गुरुङ, उपाधक्ष्य चन्द्र कुमारी गुरुङ, सचिब अनिता गुरुङ, सह-सहिब सावित्रा गुरुङ, कोषाध्यक्ष कुशुम गुरुङ, सह-कोषाध्यक्ष मनिता गुरुङ, सदस्यहरुमा सर्मिला गुरुङ, मिना गुरुङ, कृष्ण कुमारी गुरुङ, रिता गुरुङ, पुष्पा गुरुङ, टिका गुरुङ, रहेको छ। यहाहरुको दुइ बर्षे कार्यकाल समुदायको लागी प्रसंसानिया रहेको पाउनु हुने छ।